काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलामा १२ सय