शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

नेप्से हालकै उच्च, कारोबार भने ५ अर्ब मात्रै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दैनिक रुपमा बढिरहेको छ । लगातार बढिरहेको नेप्से साताको तेस्रो दिन पनि बढेर नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । मंगलबार नेप्से परिसूचक २८.३१ अंकले बढेर नयाँ रेकर्ड कायम गर्द हालसम्म कै उच्च विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार नेप्से १.२६ प्रतिशत