काठमाडौं । नियामक निकाय धितोपत्र बोर्डले सेयर बजार सम्बद्ध सबै पक्षको खुद नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अनिवार्य रुपमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । धितो पत्र बोर्डले विज्ञप्तीमा भनेको छ, “धितोपत्रको प्राथमिक बजार देशभर ७७ जिल्लामा नै पुगेर एउटै प्रारम्भिक सार्वजनिक निष्काशनमा १० लाखभन्दा बढी लगानीकर्ताको