शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

नेपाल आयल निगमले २० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल आयल निगमले सोमबार हुने साधारण सभामा सेयर पुँजी ११ अर्ब रुपैयाँको २० प्रतिशत लाभांश सेयरधनीहरूलाई वितरण गर्ने भएको छ । जसअनुसार ८ सेयरधनीलाई २ अर्ब २० करोड रुपैयाँ वितरण गर्ने तयारी गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,