शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

यस साता सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । यस साता सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । गत हप्ताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तर यस हप्ताको शुक्रबार आज ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल १ सय रुपैयाँले घटेर तोलामा