शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

अर्थमन्त्री पौडेललाई सिबिफिनको १८ बुँदे मागःसंस्थापक र साधारण सेयरमा विभेद हटाउनुपर्छ

काठमाडौं । कोभिड–१९ को कारण समस्याग्रस्त बनेका सबै किसिमका उद्योग–व्यवसायहरुको पुनरुत्थान गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने, उद्यमशिलताको विकाससहित उद्योग–व्यवसायको विस्तारका लागि बैंक तथा वित्तीय क्षेत्रको विस्तार गर्दै स्पष्ट भूमिका तय गर्ने, विदेशबाट फर्किएको ठूलो जनशक्तिको उच्चतम उपयोग गरी कृषि, उद्योग, पर्यटन तथा जलविद्युत जस्ता मुख्य पूर्वाधारहरुको विकास एवं विस्तार गर्ने