काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधरण सभा बोलाएको छ । गत मंगलबार बसेको संचालक समितिको बैंठकले आर्थिक बर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गर्न १९ औं साधरण सभा बैंकले बोलाएको छ । साधरण सभा माघ १६ गते बिहान ११ बजे, आम्रपाली बैंक्वेटमा हुने छ । सभाले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस