शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

संसद विघटन भएपछि नेप्से राताम्य, ९६.८८ अंकले घटेको बजार ९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से ९६.८८ अंकले गिरवाट आएको छ । प्रतिनिधि सभाको संसद विघटन भएपछि नेप्सेमा ब्यापक पहिरो गएको हो । ओपनिङ समयमा नै नेप्सेमा गिरावट हुँदै जाँदा बन्द हुने समयमा ९६.८८ अंकले गिरवाट आएर १९३५.६३ अंकमा आएर बन्द भएको हो । आइतबार सबैभन्दा बढि लाइफ इन्स्योरेन्स र