शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

एनएमबि लघुवित्तको पुस २७ गते साधारण सभा, लाभांश पारित गर्ने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । बिहान ११ बजे पोखराको पोखरा ग्रान्ड होटलमा आफ्नो आठौं वार्षिक साधारण सभा बोलाएको हो । सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको