शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने १० प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी कुल