काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले कुमारी बैंकको सेयर मूल्य समायोजना गरेको छ । कम्पनप्ले साधारण सभा तथा लाभांश वितरण बुकक्लोज गरेसंगै समायोजना गरिएको हो । कुमारी बैंकको १०.८५ प्रतिशत बोनस शेयर समायोजन गरी बैंकको शेयरमूल्य २७३ रुपैयाँ कायम गरेको छ । बैंकको हिजोको अन्तिम कारोबार मूल्य अर्थात ३०३ रुपैयाँमा मूल्य