शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

नेशनल लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा कमायो ११ करोड ८३ लाख, खुद बीमा शुल्क २ अर्व ८० करोड

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासमा ११ करोड ८३ लाख खुद नाफा कमाएको छ । पछिल्लो समय निक्कै आक्रामक विजनेश गरेको नेशलन लाइफले को नाफामा कोरोनाको अशर देखिएको छैन । कम्पनीले गत आवको सोही अवधिमा ११ करोड ५३ लाख खुद नाफा कमाएको थियो । कम्पनीले चालु