काठमाडौं । बिहीबार साताको अन्तिम कारोवार हुने दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार ६४ अंकले बढेर सेयर बजार १८८१ अंकमा पुगेको सेयर बजार बिहीबार भने नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सेयर बजार ४ वर्ष अघिकै अवस्थामा पुगेको छ । बजार अश्वभाविक तरिकाले बढिरहेको छ