काठमाडौं । माउन्टेन इनर्जी नेपालले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कार्तिक २६ गतेदेखि निष्काशन खुल्ला गर्ने जनाएको छ । प्रति साधारण शेयर रु. १०० अंकित दरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयरहरुको निष्काशन कात्तिक २६ गते खुल्ला