शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार मर्जरका कारण रोक्का

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्न नेपाल स्टक एक्सचेञ्ज नेप्सेले रोक्का गरेको छ । गएको भदौ ९ गते आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने र गाभिने मर्जर सम्झौता भएकोले आरम्भ चौतारी लघुवित्तको कारोबार