काठमाडौं । मंगलबार साढे १ प्रतिशतले नेप्से घटेको छ । मंगलबार नेप्से २२.९१ अंक अर्थात १.४६ प्रतिशत घटेर १५४६.१५ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.८४ अंक, फ्लोट इण्डेक्स १.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ प्रतिशत घटेको नेप्सेले जनाएको छ । मंगलबार १९९ कम्पनीको २ अर्ब ८० करोड