शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

कर्मचारी संचय कोषले हिमालयन बैंकको साझेदार हबिबको ११ प्रतिसतसम्म सेयर किन्न सक्छ : अध्यक्ष गौतम

काठमाडौं । हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतमले कर्मचारी सञ्चय कोषले बढीमा ११ प्रतिसतसम्म सेयर किन्न सक्ने बताएका छन । अहिले हिमालयन बैंकमा कर्मचारी संचय कोषको १४ प्रतिसत सेयर रहेकाले बढीमा ११ प्रतिसतसम्म सेयर किन्न सक्ने बताएका छन । अहिले हिमालयन बैंकमा साझेदर हबिब बैंकको २० प्रतिसत लगानी रहेको छ