शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

१५ प्रतिशत लाभांश दिने आशा लघुवित्तको प्रस्ताव

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक बर्ष २९७६–७७ को नाफाबाट सेयरधनीलाई १५.७८९ प्रतिशत अर्थात ३ करोड ६६ लाख ७७ हजार ५३ रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९