काठमाडौं । सोमबार शेयर बजार शेयर कारोबार मापक नेप्से परिसूचक ३.२६ अंकले बढेर १५४०.५१ मा पुगेको छ । नेप्से ०.२१ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.२८ अंकले बढेर ३०६.२४ मा पुगेको हो । कूल १९० वटा कम्पनीको ८६ लाख ३१ हजार ७ सय ४१ कित्ता शेयर खरिदबिक्री हुँदा