नेपालमा अग्रणी एआईओटी ब्राण्ड बन्ने लक्ष्य काठमाडौं । रियलमी, विश्वकै तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले नेपाली बजारमा आफ्नो नयाँ एआईओटी उत्पादनहरु सार्वजनिक गरेको छ । चार नयाँ उपकरणहरुमा रियलमी स्मार्टब्यान्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्टघडी रहेको छ । सबै उपकरणहरु हाम्रा सबै ९५० भन्दा बढि