शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

साधना लघुवित्तको सेयर बाँडफाँड, कस्ले कति पाए ?

काठमाडौं । साधना लघुवित्तको सर्वसाधारणका लागि निष्कासन भएकोे प्राथमिक सेयर बाँडफाँड गरेको छ । अवेदन दिएका मध्ये १५ प्रतिशतले मात्र सेयर पाएका छन ।१० कित्ताका दरले ६६ हजार एक सय ५२ जना आवेदकलाई सेयर दिइएको छ । त्यसैगरी सेयरका लागी आवेदा दिएका तीन लाख ८१ हजार छ सय ७७ जनाले