काठमाडौं । अजोड इन्स्योरेन्सको प्रथामिक सेयर यसै साताभित्रै कारोवार हुने भएको छ । अजोड इन्स्योरेन्स लिमिटेडको हालै जारी भएको आइपिओ नेप्सेमा सुचिकरणको प्रक्रिया सुरु भैसकेकाले यसैसाता विहिबारभित्र कारोवार हुने सिईओ कुमार बहादुर खत्रीले जनकारी दिए । पछिल्लो समय खुलेको निर्जीवन बीमा कम्पनी अजोडले गत असार २५ देखी २९ गतेसम्म आइपिओ