९ श्रावण २०८३, शनिबार

शेयर

सेयर धितो कर्जा प्रवाहमा निकै आक्रामक देखिए बैंकहरु : २ वटाको मात्रै घट्यो, कसले कति दिए ?

काठमाडौं । सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंकहरु निकै आक्रामक देखिएका छन् । बैंकहरुले ७ महिनामा ९३ अर्ब बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । मार्जिन प्रकृतिको सेयर धितो कर्जा झन्डै ४० प्रतिशत वृद्धि भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को माघ