शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

‘लुम्बिनी सेरामिक्स’ले आइपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । त्यसका लागि आइतबार लुम्बिनी सेरामिक्सको तर्फबाट कम्पनीका संचालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर