९ श्रावण २०८३, शनिबार

शेयर

सोमबार दुई कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

काठमाडौं । सोमबार राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्शनको सेयर भाउ उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशत अर्थात् प्रतिकित्ता ५७ रुपैयाँ वृद्धि भई ६३५ रुपैयाँ कायम भएको छ । यता, सामुदायिक लघुवित्तको सेयर मूल्य पनि ८.०३ प्रतिशत अर्थात् १९२ रुपैयाँ बढेर २ हजार ५८२ रुपैयाँ