काठमाडौं । प्रभु हेलिकप्टर कम्पनीले आइपीओ ल्याउने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी फागुन ४ गते साधारण सभा बोलाएको छ । उक्त दिन हुने तेस्रो वार्षिक साधारण सभाले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ । योसँगै प्रक्रिया अघि बढ्ने छ । सभामा कम्पनी प्रबन्धपत्र र नियमावली संशोधन