शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

आजदेखि आइसिएफसि फाइनान्सको ऋणपत्र निष्कासन, कति र कहिलेसम्म दिन आवेदन ?

काठमाडौं । आज अर्थात् माघ ९ गतेदेखि आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले ७ वर्ष अवधिको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गरेको हो । एक हजार अंकित दरका