काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारमा सामान्य वृद्धि देखिए पनि साढे ११ अर्ब माथिको कारोबार भएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा पुगेको छ । आज कारोबार रकममा भने ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँको