काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मासूचीकृत भएको छ । आइतबार नेप्सेमा कम्पनीको २३ लाख ८१ हजार ७३७.६८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले ८ प्रतिशत बोनस बापतकोसेयर नेप्सेमा सूचीकरण गराएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा