शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

आउँदो माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्दै नेपाल माइक्रो

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कमपनीले आउँदो माघ ८ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले २२ करोड ५०