काठमाडौं । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको प्रति शेयर आइपीओ अङ्कित मुल्य रु. १००/– दर का १५,००,००० कित्ता साधारण शेयरको लागि संस्थागत परामर्श र निष्काशन तथा बिव्रmी प्रबन्धक सेवा प्राप्त गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड लाई नियुक्त गरेको छ । आज एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट