काठमाडाैं । बैशाख १६ गतेदेखि याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको छ। दोस्रो चरणमा कम्पनपीले १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३