शेयर Archives - Page 25 of 1139 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर

१० अर्ब आन्तरिक ऋणपत्र बिक्री गर्दै सरकार 

काठमाडौं । नेपाल सरकारले आन्तरिक ऋण उठाउने भएको छ । सरकारले ‘विकास ऋणपत्र–२०८८’ बिक्री गरेर ऋण उठाउने भएको हो ।  सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ ।  उक्त ऋणपत्र ६ वर्षे अवधिको हुने छ । ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो