काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । गत आइतबारदेखि बिक्रीमा ल्याएको कम्पनीको आइपीओ आठ गुणा बढी आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा सोमबार साँझसम्म ८ अर्ब १ करोड २० लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले गत आइतबारदेखि