शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

सर्वोत्तम सिमेन्टको आइपीओ हात पार्न भाग्यकै भर: १९ गुणा बढी आवेदन, ५५ हजारले मात्रै ५०/५० कित्ता पाउने

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा माग भन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत फागुन १३ गते आइतबारदेखि २७ लाख ७६ हजार ७६ कित्ता सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । तर, आवेदन दिने अन्तिम दिन अर्थात् बुधवारसम्म कम्पनीको आइपीओमा ५ करोड ३६ लाख ३३ हजार ९९०