११ श्रावण २०८३, सोमबार

शेयर

प्रिमियमा आइपीओ निष्कासन गर्दै सागर डिष्टिलरी, बोलायो साधारण सभा

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले आगामी वैशाख १५ गते सभा बोलाएको हो । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समिति बैठकले सो दिन सभा गर्ने निर्णय गरेको हो । सभामा