सागर ढकाल हामीले ३०–३२ वर्षमा सेयर बजारलाई केही हदसम्म प्रविधितर्फ केही सुधार गर्न सकेका छौं । लाइन लागेर फारम भर्ने र ल्याप्चे लगाएर प्राथमिक शेयर निष्काशन (आइपीओ)का लागि आवेदन दिने अवस्थाबाट हामी बाहिर आएका छौं । कोभीड र अन्य बाध्यताहरुले धकेलेका कारण हामीलाई अनलाइन कारोबारसम्म पुर्याएको छ । लामो प्रयासपछि