शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

सोनापुर र हाथवेमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौँ । बजार ओरालो लागेपनि कारोबार भने आज उच्च नै भएको छ । बजार दोहोरो अकंले ओरालो लागेको छ । आज कारोबार भने पाँच अर्व माथि पुगेको हो । बजार २६.३६ अकंले घटेर २०२२.९२बिन्दुमा बन्द भएको छ । आज ५ अर्ब २४ करोड १४लाख रुपैयाँको कारोबार भएको छ । आइतबार