काठमाडौं । आज युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार बुकल क्लोज गर्दैछ । यसका आधारमा आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको