काठमाडौं । चन्द्रगिरी हिल्सको लक इन पिरियड आज सकिएको छ । कम्पनीले संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीहरुलाई बाँडफाँट भएको सेयरको लक इन अवधिमा सोमबार सकिएको हो । योसँगै अब संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य भएको छ । कम्पनीले २०७७ मंसिर १७ गतेदेखि