११ श्रावण २०८३, सोमबार

शेयर

सेयर बजार र कारोबार रकम दुवै घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिवरावट आएको छ । उक्त दिन बजार ९.७४ अंकले घटेको हो । बजार बजार परिसूचक २१५३.३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बिहीबार फाइनान्स, हाइड्रोपावर बाहेक सबै समूह राताम्य बनेका छन् । बजारसँगै कारोबार रकम पनि गिरावट आएको छ । आज