काठमाडौँ । सेयर कर्जामा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । नियामक निकाय नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत सेयर धितो कर्जासम्बन्धी लिएको लचिलो नीतिका कारण पछिल्लो समय यस्तो कर्जा बढ्न थालेको हो । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाले ८१ अर्ब १९ करोड रुपैयाँ बढी सेयर धितो