शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

हिमालयन रिइन्स्योरेन्सको आइपीओ बाँडफाँटको मिति तय

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुष ११ गते बुधबार बिहान १० बजे सेयर बाँडफाँट गर्ने जनाएको हो । कम्पनीको आइपीओमा १६ लाख ६० हजार २२ आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन