११ श्रावण २०८३, सोमबार

शेयर

पुष मसान्तमा समेत दरिलो बन्दै बजार, नियामक लचिलो हुँदा उत्साहित लगानीकर्ता, उच्च बिन्दुमा पुग्ला ?

काठमाडौँ । सेयर बजारमा उत्साहको माहोल बनेको छ । बजारमा दोहोरो अकंको सुधारले लगानीकर्तामा खुसीमो माहोल छाएको छ । प्रायः पुष मसान्तमा सेयर बजारमा सकारात्मक सकेत देखिदैन् । पुस मसान्तमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता पनि आय कर तथा बैंक ब्याजको साँवा र ब्याज तिर्ने दबाबमा रहेका हुन्छन् । यसले पनि