काठमाडाैं । शेयर बजार लगातार साताैँ कारोबार दिन पनि घटेको छ । साताको पहिलो कारोबार दिन १६ दशमलव ५४ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज पनि २४.६३ अंकले घटेकाे हाे । आज ०.९३ प्रतिशत घटेर नेप्से परिसूचक २६ सय ८ दशमलव ३३ बिन्दुमा राेकिएकाे हाे । आज १३ वटै