काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपीओ अर्का साता बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले अर्का साता बुधबार वा बिहिबार तिर बाँडफाँ हुने जनाएको हो । कम्पनीको आइपीओमा १६ लाख ६० हजार २२ आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको थियो