शेयर « Arthapath.com
१ असार २०८३, सोमबार

शेयर

समयमै वित्तीय विवरण पेश नगर्ने ८९ कम्पनीलाई बोर्डले सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले वित्तीय विवरण समयमै पेश नगर्ने कम्पनीलाई स्पष्टीकरण सोधेको छ । कम्पनीको कात्तिक २० गते बसेको संचालक समितिको बैठकले समयमै वित्तीय रिपोर्ट नबुझाउने ८९ कम्पनीलाई स्पष्टीकरण सोधेको हो । संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु त्रैमासिक अवधि समाप्त