११ श्रावण २०८३, सोमबार

शेयर

यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौँ । बजार आज पनि ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बन्दै गएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१० अकंले घटेर १८३७.७१ बिन्दुमा बन्द भएको छ । मंगलबार २९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख