शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

नेपाल वेयर हाउजिङको आइपीओमा कतिले दिए आवेदन ?

काठमाडौँ । नेपाल वेयर हाउजिङ कम्पनीको आइपीओमा ७ करोड ३८ लाख ७१हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात कात्तिक २२ गते साँझ ५ः०७ बजेसम्म ३० हजार ६७२ जनाले ७ लाख ३८ हजार ७१० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री