१३ कार्तिक २०८३, शुक्रबार

शेयर

सात कम्पनीको सेयरमा सर्किट, १२५ कम्पनीको मूल्य बढ्यो

काठमाडौँ । बिहिबार सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार झिनो अकंले ओरालो लागे पनि १२५ कम्पनीको सेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अकंले घटेर २०६८.९० बिन्दुमा बन्द भएको छ । आज ३०३ कम्पनीको १ करोड १६ लाख ५८हजार ११० कित्ता सेयर किनबेच हुँदा